विशेष अदालतको अध्यक्षमा कुँवर सिफारिस

२०८० मंसिर ५, मंगलवार

काठमाडौं : विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई सिफारिस गरिएको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा अध्यक्ष र सदस्यहरू सिफारिस गरेको हो।

सदस्यहरूमा उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश तेजनारायणसिंह राई, उच्च अदालत विराटनगरका रामबहादुर थापा, उच्च अदालत पाटनमा कार्यरत मुरारीबाबु श्रेष्ठ र उच्च अदालत विराटनगरका रितेन्द्र थापालाई सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार