काठमाडौँ : काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप सुरु भएकाे छ।बल्खुमा प्रदर्शन गरिरहेकाहरु प्रदर्शनकारीको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार सहित अश्रु ग्यास प्रहार गरेकाे हाे।
दुवै पक्षबिचको झडपका केही घाइते समेत भएका छन्।





