गौशालामा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप

२०८० मंसिर ११, सोमबार

काठमाडौँ : मेडिकल व्यवसायी प्रसाईंका समर्थक र प्रहरीबिच गौशालामा झडप भएको छ। प्रदर्शन गरिरहेका प्रसाईंका समर्थकलाई प्रहरीले लाठ्ठी चार्ज गरेको हो।

आज प्रसाईंका समर्थकहरूले गौशालामा प्रदर्शन गरिरहेका छन्। उनीहरुले गौशालाबाट र्‍याली निकालेका छन् भने सडकमै सुतेर प्रदर्शन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार