एमाले प्रदेश कमिटी सदस्य किशोर कार्की राप्रपामा प्रवेश

२०८० मंसिर १७, आईतवार

धरान : धरान र पूर्वी नेपालमा लोकप्रिय ब्लास्ष्ट खबर दैनिकका प्रबन्ध निर्देशक, नेकपा एमाले प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राप्रपामा प्रवेश गरेका छन् ।

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीमा स्वागत गरेका हुन् ।

अध्यक्ष लिङ्देनले धरान निवासी कार्कीलाई सदस्यता प्रदान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार