अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ :  महासचिव गुरुङ

२०८० मंसिर २१, बिहीबार
दोधारा चाँदनी : नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताए  ।
प्रेस सेन्टरद्वारा  आज महेन्द्रनगरमा  आयोजित पत्रकार सम्मेलनमा उनिले भने , “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने  अवस्था होइन ।” उनि जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले  विशेष रुपान्तरण अभियान सुरु गरेको बताए । “जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उनिले भने , “यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।”सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार