नेपाल प्रहरीका ५१३ जना असई सईमा बढुवा सिफारिस

२०८० मंसिर २८, बिहीबार

काठमाडौँ : प्रहरी प्रधान कार्यालयको बढुवा समितिले पाँच सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायव निरीक्षक (सई)मा बढुवाको लागि सिफारिस गरेको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको हो।बढुवा समितिले सूचना प्रकाशित गरी असईबाट सईमा बढुवा भएका पाँच सय १३ जनाको नाम सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार