म्याग्दी र बैतडीका सिडियोको सरुवा

२०८० पुष २, सोमबार

काठमाडौं : गृह मन्त्रालयले म्याग्दी र बैतडीका सिडियोको सरुवा गरेको छ।

गृहले म्याग्दीमा उपसचिव लक्ष्मण ढकाल र बैतडीमा भीमकान्त शर्मालाई पठाएको छ। दुवैजना मन्त्रालयमा कार्यरत थिए। म्याग्दीमा कार्यरत तुलसीराम पौडेल र बैतडीमा कार्यरत सुरेश पन्थीलाई मन्त्रालयमा सरुवा गरिएको छ। पौडेलले जिम्मेवारी सम्हालेको एक वर्ष तथा पन्थीको ६ महिना मात्र भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार