झापा : भद्रपुरमा आगलागी हुँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। भद्रपुर नगरपालिका-८ स्थित मेची क्याम्पस नजिकै बस्ने चूडामणि उप्रेतीको घरको माथिल्लो तलमा शनिबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा