‘क्रिसमस’ मनाउन तीन दिन सार्वजनिक विदा

२०८० पुष ७, शनिबार

मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा दिएको छ ।

इसाई धर्मावलम्वीहरुले प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाउँदै आएको क्रिसमसको अवसरमा भोलि पुस ८, ९ र १० गते अर्थात डिसेम्बर २४, २५ र २६ तारिख तीन दिन विदा दिइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
2
+1
4

ताजा समाचार