नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त

२०८० पुष १६, सोमबार

काठमाडौं : नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छन् ।

कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार