काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
मंगलबार छापावाला सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।





