कति छ कालिमाटीमा आज तरकारीको मूल्य ? (सूची)

२०८० पुष २४, मंगलवार

काठमाडौं : कालिमाटीमा तरूलको न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ छ। अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ छ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले निर्धारण गरेको मूल्य सूचीअनुसार मंगलबार कन्य च्याउको न्यूनतम मूल्य प्रतिकिलो १४० र अधिकतम १८० रुपैयाँ छ।

डल्ले च्याउको न्यूनतम मूल्य २८० रुपैयाँ र अधिकतम मूल्य ३२० रुपैयाँ छ। रायोको सागको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ छ। अधिकतम मूल्य प्रतिकिलो ४० रुपैयाँ छ।

पालुंगोको सागको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र अतिकतम १०० रुपैयाँ छ। पाकेको फर्सीको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँ छ।

लाम्चो फर्सीको न्यूनतम मूल्य प्रतिकिलो २० रुपैयाँ र अधिकतम ३० रुपैयाँ छ। स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३० र अधिकतम ३५ रुपैयाँ छ। ज्यापु काउलीको न्यूनतम मूल्य ४० र अधिकतम ५० रुपैयाँ छ।

अरू तरकारीको मूल्यसूची

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार