बाँकेमा घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ

२०८० पुष २६, बिहीबार

नेपालगन्ज : बाँकेको खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगन्जको टीमले बाँकेको खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) गजेन्द्रसिंह भण्डारीलाई ८ हजार घुससहित पक्राउ गरेको हो।

भारतबाट ल्याएको मोटरसाइकल समेतको युरिया मल छुट्याइदिने भन्दै असइ भण्डारीले घुस लिएको अख्तियारले जनाएको छ। अख्तियारले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार