काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा) तारकेश्वर नगरपालिका वडा नं – ८ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ।

रास्वपा तारकेश्वर- ८ को कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य संख्यामा रास्वपा कार्यकर्ता तथा रास्वपा प्रेमी महानुभाबहरुको उपस्तिथी थियो। उक्त वडा अधिबेशन बाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित भएको छ।
निर्बाचित वडा कार्यसमिती टिम
रोसन पाण्डे – सभापति
संगिता कार्की – सचिब
सदस्यहरु
महेश्वर लामा
गोकर्ण भण्डारी
हेम प्रसाद पाण्डे
राजकुमार थपलिया
सहदेब पाण्डे
बिनिता पन्त अधिकारी
सिपा बि.क
सम्झना थापा मगर
बिनोद महर्जन





