काठमाडौं : काठमाडौंमा एक जनाको शव फेला परेको छ।
काठमाडौंको काठमाडौं महानगरपालिका-९ रातोपुल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा