एकीकृत समाजवादीका सचिव दिपक थापासहित ८७ जना एमाले प्रवेश

२०८० पुष २९, आईतवार

काठमाडौं : नेकपा एकीकृत समाजवादी तनहुँको जिल्ला सचिवालय सदस्य एवम् शुक्लागण्डकी नगर कमिटी सचिव दिपक थापासहित ८७  जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादी परित्याग गरी आइतबार उनीहरु नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रवेश गराएका हुन्  । एमालेमा समाहित सबैलाई गुरुङले बधाई एवम् शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार