नेपाल बैंकले तीन जना लेखापरीक्षक नियुक्त

२०८० माघ ४, बिहीबार

काठमाडौँ : नेपाल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले तीन जनालाई नियुक्त गरेको हो ।

कम्पनीको पुष २९ गते सम्पन्न भएको ६३औँ वार्षिक साधारणबाट आर्थिक वर्ष ०८०।०८१ के लागी चाटर्ड एकाउन्टेन्हरु प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइराला नियुक्त भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार