बढ्यो सुनको मूल्य

२०८० माघ ५, शुक्रबार

काठमाडौं : शुक्रबार सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य १ लाख १७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ५ सय  रूपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज ५ रुपैयाँले बढेर १३ सय ९५  रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार