त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापतिको कार्यालय तोडफोड

२०८० माघ ६, शनिबार

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालय तोडफोड भएको छ । शुक्रबार अज्ञात समूहले सभापति ओझाको कार्यालय तोडफोड गरेका हुन् ।

सभापति ओझाले कार्यालयका केही कुर्सीहरु ढालिए पनि तोडफोडै चाहिँ नभएको जिकिर गरे । उनले सो कार्य विभिन्न समूहले गरेको कुरा आए पनि कसले गरेको हो भन्ने अझै यकिन नभएको बताए । उनले त्यसक्रममा आफूमाथि विभिन्न आरोप लगाए पनि कुनै पनि समूहले आफूसँग छलफल नगरेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार