बागमतीमा एकीकृत समाजवादीका रिजाल विजयी

२०८० माघ ११, बिहीबार

हेटाैंडा : राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन्।

दलित क्लस्टरका उम्मेदवार रिजाल विजयी भएका हुन्।

आज भएको राष्टिय सभा निर्वाचनमा रिजालको पक्षमा ६ हजार ५१२ मतभार सहित विजयी भएका हुन्। उनले प्रदेशतर्फ ६३ मत र स्थानीयतर्फ १६७ मत प्राप्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार