ललिता निवास प्रकरणमा विजय गच्छदारले पाए सफाइ

२०८० फाल्गुन ३, बिहीबार

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कांग्रेस नेता विजय गच्छदारले सफाइ पाएका छन् ।

विशेष अदालतले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेता गच्छदारलाई सफाइ दिएको हो । यस्तै सोही प्रकरणमा पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार