बढ्यो सुनचाँदीको मूल्य

२०८० फाल्गुन ४, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको  छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएकोमा आज ६०० रुपैयाँले रूपैयाँले बढेर १ लाख १७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार