आज सार्वजनिक बिदा

२०८० फाल्गुन ७, सोमबार

काठमाडौं : सरकारले आज सार्वजनिक विदा दिने भएको छ ।

आज फागुन ७ गते, सोमबार प्रजातन्त्र दिवसका अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । आज सरकारी कार्यालय,बैंक तथा वित्तिय संस्था देखि लिएर शैक्षिक संस्थाहरु पनि बन्द हुने भएका छन् । साथै आज शेयर बजार पनि बन्द रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार