सिन्धुपाल्चोकको नागपुजेमा जीप दुर्घटना, दुई जनाको मृत्यु

२०८० फाल्गुन ९, बुधबार

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा जीप दुर्घटना भएको र घटनास्थलमै दुईजनाको मृत्यु भएको स्थानीय शिक्षक बजिरसिंह भण्डारीले जानकारी दिए।

उनकाअनुसार दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरूको उद्धार गरिएको छ। र, उपचारका लागि अस्पताल लगिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार