संसद्‍मा प्रतिपक्षी एमाले र राप्रपाको अवरोध

२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विवादित मन्त्रीहरूको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन्।

दुई प्रतिपक्षी दलको विरोधपछि संसद् बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार