प्रतिपक्षी एमालेद्वारा संसदमा अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

२०८० फाल्गुन १४, सोमबार

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि संसद अवरोध गरेका छन्। सरकारले संसदमा उठेका सवालको जवाफ र बालकुमारी घटनामा दोषि ठहरिएका मन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने भन्दै एमालेले आज पनि संसदमा उठेर विरोध जनाएको हो।

एमालेको विरोधका कारण संसदको नियमित कारबाही केहीबेरका लागि प्रभावित बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार