देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

२०८० फाल्गुन २१, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

सोमबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राखेका सभापति देउवाले मंगलबार बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार