नवनियुक्त तीन मन्त्री विना विभागीय, सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

२०८० फाल्गुन २१, सोमबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्। दाहालले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका हुन्।

मन्त्रिपरिषद् पुर्नगठन गर्दै दाहालले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैंले राखेका छन् भने तीन जनालाई विनाविभागीय मन्त्री बनाएका छन् ।

उनले हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई मन्त्री बनाएका छन्। तीन मन्त्रीको सपथ आजै भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार