शपथलगत्तै पदभार ग्रहण गर्न गृह मन्त्रालय पुगे रवि लामिछाने

२०८० फाल्गुन २३, बुधबार

काठमान्डौ : शीतल निवासमा शपथ लिएपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पदभार ग्रहण गर्न गृह मन्त्रालय पुगेका छन् । उनलाई गृह मन्त्रालयका कर्मचारीका साथसाथै शुभेच्छुक र कार्यकर्ताहरुले स्वागत गरेका छन् ।

गृहमन्त्रीका रुपमा रविको यो दोस्रो प्रवेश हो । यसअघि नागरिकता प्रकरणमा कमजोरी पाइएपछि उनले गृहमन्त्री पद गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार