काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।
संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा