भोलि सार्वजनिक बिदा

२०८० फाल्गुन २४, बिहीबार

काठमाडौँ : भोलि देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्री र नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने शिवरात्री र नारी दिवसमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार