सहिद थप्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन

२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ : नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाइले सहिद थप्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेको छ।

आइतबार साँझ इकाइले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाउँदै प्रदर्शन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार