साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

२०८० फाल्गुन २८, सोमबार

काठमाडौं : मलङ्गवा–नवलपुर सडकखण्ड अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुर चोकस्थित एक साइकलयात्रीलाई ग २ ख १४४० नम्बरको यात्रुवाहक बसले आज बिहान ठक्कर दिएपछि आक्रोशित भीडले बसमा गरेको आगजनीबाट जल्दै गरेको बस ।

बसको ठक्करले गम्भीर घाइते भएका कविलासी नगरपालिका–१०, सलेमपुरका जुगल किशोर महतोलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार