गृह सचिवमा एकनारायण अर्याल

२०८० फाल्गुन २८, सोमबार

काठमाडौं : सरकारले गृह सचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए। त्यसअघि उनी श्रम मन्त्रालयमा थिए। यसअघि दिनेश भट्टराई गृहसचिव थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
6
+1
0
+1
0

ताजा समाचार