पिएनजीविरुद्ध नेपालका फास्ट बलर हावी

२०८० फाल्गुन ३०, बुधबार

काठमाडौं : हङकङमा जारी टी-२० सिरिज क्रीकेटको फाइनलमा पिएनजीविरुद्ध नेपालका फास्ट बलर हावी भएका छन् । पहिलो पावर प्लेको खेल नसकिँदै पिएनजीले ४ विकेट गुमाएको छ । पहिलो पावर प्लेको खेल सकिँदा पिएनजीले ४ विकेट गुमाएर ५३ रन जोडेको छ ।

नेपालका फास्ट बलर हावी भएका छन् । गुल्सन झा, आकाश चन्द र करण केसी खेलमा हावी भएका हुन् । आकाशले २, गुल्सन र करणले एकएक विकेट लिएका छन् । पिएनजीका सेसे बाउ ०, कप्तान असद भाला २, हिरि हिरि १५, लेगा सियाका २ रन बनाएर आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार