घट्यो आज सुनको मूल्य

२०८० चैत्र २, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम आज ४ सय रूपैयाँले घटेर १ लाख २५ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १५ सय १५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार