यस्तो छ आज सुनको मूल्य

२०८० चैत्र ७, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १५ सय २५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १५ सय २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार