टोपबहादुर रायमाझीलाई हृदयाघात, अस्पताल भर्ना

२०८० चैत्र १५, बिहीबार

काठमाडौं : भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

उनलाई ‘मिनी हर्ट अट्याक’ भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेसनमा राख्नुपर्ने बताएका छन् ।

पारिवारिक स्रोतका अनुसार उनलाई बुधबार बिहान ८ः३० मा अस्पताल लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार