अनमोलको जन्मदिन पारेर जेठ १० गते ‘फर्की फर्की’को फस्टलुक रिलिज

२०८० चैत्र १७, शनिबार

काठमाडौं : नायक अनमोल केसीको जन्मदिनको पारेर फिल्म ‘फर्की फर्की’ को फस्टलुक रिलिज गरिएको छ ।

आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुकमा अनमोललाई मात्र स्थान दिइएको छ ।

यो लभस्टोरी फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ ।

साथमा फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार