बढ्यो पेट्रोलको मूल्य

२०८० चैत्र १८, आईतवार

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो।

पेट्रोलबाहेकको भने मूल्य यथावत राखिएको निगमले जनाएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ पुगेको छ। भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ।निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार