गायक राजेश पायल राई छुटे

२०८० चैत्र २२, बिहीबार

काठमाडौं : प्रहरीले गायक राजेश पायल राईलाई छाडेको छ । बुधबार राती मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका राईलाई प्रहरीले बिहीबार बिहान छोडेको हो ।

प्रहरीले राईसहित ३ जनालाई मदन भण्डारी कलेजनिरबाट कप्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको थियो । राईको साथबाट पक्राउ परेकाहरू र अन्य ठाउँबाट पक्राउ परेकाहरूलाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार