मेडिसिटी अस्पतालमा पूजा शर्माको शल्यक्रिया

२०८० चैत्र २६, सोमबार

काठमाडौं : अभिनेत्री पूजा शर्मा अस्वस्थ भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छन् । उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ ।

पूजा आफैंले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै शल्यक्रिया सफल भएको बताएकी छिन् । आफैं स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार