एपीएफको स्टोरमा भएको आगलागीबारे सीसी क्यामेराबाट जाँच गर्न गृहमन्त्रीको निर्देशन

२०८० चैत्र २६, सोमबार

काठमाडौं : काठमाडौंस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा विद्युत् सर्ट भएर आगलागी भएकफ प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

आगो नियन्त्रणका लागि आठवटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागी स्थलमा पुगेका गृहमन्त्री रवि लामिछानेले समिति बनाएर छानबिन गर्न सुझाव दिएका छन् । उनले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट जाँच गर्न पनि निर्देशन दिएका छन् ।

एपीएफको स्टोर बस्तीको बीचमा रहे पनि आसपासका घर सुरक्षित रहेकाे गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार