सडकमा गृहमन्त्रीको नयाँ वर्ष (फोटो फिचर)

२०८१ बैशाख १, शनिबार

काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको थापाथलीस्थित सडकमा पुगेर सुरक्षामा खटिएका सुरक्षाकर्मीसँगै नागरिकलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।

आज बिहान उनले सडकमा निस्किएका नागरिक सँगै यात्रा गरिरहेका यात्रुहरूसँग चकलेट तथा मिठाई बाँडेर कुराकानी समेत गरेका थिए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार