इरानले आक्रमण गरेपछि किन गरे इजरायलका प्रधानमन्त्रीले बाइडेनलाई फोन ?

२०८१ बैशाख २, आईतवार

काठमाडौँ : इरानले इजरायलमा मिसाइल प्रहार गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फोन गरेका छन्।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले फोनमा कुराकानी गरेको तस्बिर प्रवक्ताले सार्वजनिक गरेका छन्। यसअघि अमेरिकी अधिकारीहरूले इरानले इजरायलमा दर्जनौं मिसाइल र ड्रोन प्रहार गरेको जानकारी दिएका थिए।

दर्जनौँ मिसाइल र ड्रोन प्रहारपछि इरानले भन्यो- इजरायलको ‘निरन्तर अपराध’विरुद्ध आक्रमण (भिडिओ) सीबीएस न्युजका अनुसार अमेरिकाले केही ड्रोन खसालिदिएको छ।

यद्यपि इरानले कुन किसिमको ड्रोन र मिसाइल प्रहार गरेको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार