आइएमई लाइफद्वारा चैत्र महिनामा १ करोड २६ लाख बराबरको दावी भुक्तानी

२०८१ बैशाख २, आईतवार

काठमाडौं : आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र महिनामा कुल रकम रु १ करोड २६ लाख बराबरको दाबी भुक्तानी गरेको छ।

उक्त दाबी रकममा २८ वटा बीमालेखहरु रहेको छन्। दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार