आइएमई लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ५० प्रतिशत छुट पाइने

२०८१ बैशाख १०, सोमबार

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।

कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८१ वैशाख २७ गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार