भारतमा जारी दोस्रो चरणको मतदान

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौँ : भारतमा आज (शुक्रबार) लोकसभा चुनावको दोस्रो चरणको मतदान भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहान ७ बजेदेखि असम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मु–कश्मिर गरी १३ राज्यका ८८ सिटका लागि मतदान भइरहेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार