कप्तान रोहित पौडेलकाे अर्धशतक

२०८१ बैशाख १६, आईतवार

काठमाडौँ : वेस्ट इन्डिज ‘ए’ सँग जारी दोस्रो टि–२० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। उनले ३४ बलमा अर्धशतक पूरा गरेका हुन्।

क्रिजमा कप्तान रोहित र सोमपाल कामी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार