इलाम–२ को ताजा मतपरिणाम अपडेट

२०८१ बैशाख १६, आईतवार

काठमाडौँ : शनिबार सम्पन्न निर्वाचनको ताजा मतपरिणाम अनुसार इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार उनले ४ हजार ४९ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार १६० मत पाएका छन् । उनीहरुको मतान्तर ८८९ रहेको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले  ७०३ मत पाउँदा रास्वपाका मिलन लिम्बु ५३४ मतका साथ चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
3
+1
0
+1
0

ताजा समाचार